Recent Posts

Posted in समाचार

चाँगुनारायण नगरपालिकाका ९ वटै वडाहरुमा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन सम्पन्न ।

चाँगुनारायण नगरपालिकाका ९ वटै वडाहरुमा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन सम्पन्न ।१२ बैशाख, २०८१भक्तपुरचाँगुनारायण नगरपालिकाको आयोजनामा आइसेट नेपाल तथा डिसिए नेपालको…

Continue Reading
Posted in समाचार

डलर देखाई ठगी गर्नेलाई प्रहरीले गर्यो पक्राउ

डलर देखाई ठगी गर्नेलाई प्रहरीले गर्यो पक्राउभक्तपुर, बैशाख १३ गतेमहानगरीय प्रहरी परिसर भक्तपुरले डलर देखाई ठगी गर्ने मानिसहरुलाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका…

Continue Reading
Posted in समाचार

छैटौं सगरमाथा म्युजिक अवार्ड देश बाहिर हुने

छैटौं सगरमाथा म्युजिक अवार्ड देश बाहिर हुने काठमाडौं– छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८१ हुने भएको छ । अवार्डको छैटौं संस्करणको लागि आवेदन खुल्ला भएको…

Continue Reading
Posted in समाचार

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा आयोजक एनएफपिजेलाई हराउँदै  बङ्गलादेशको टोली विजय

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा आयोजक एनएफपिजेलाई हराउँदै  बङ्गलादेशको टोली विजय काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले विजयी भएको छ  । राष्ट्रिय…

Continue Reading
Posted in समाचार

काठमाण्डौ उपत्यकालाई साँस्कृतिक राजधानी बनाउनुपर्ने

काठमाण्डौ उपत्यकालाई साँस्कृतिक राजधानी बनाउनुपर्नेकाठमाण्डौ, बैशाख १२ गते ।“काठमाण्डौ उपत्यकाको भाषा, संस्कृति, रहनसहन र सभ्यता विश्वकै उत्कृष्ट रहेको हुँदा आपैंmमा जीवन्त संग्रहालय रहेको र यसलाई…

Continue Reading
Posted in समाचार

भूकम्पको स्मरणमा प्रवचन कार्यक्रम सम्पन्न

भूकम्पको स्मरणमा प्रवचन कार्यक्रम सम्पन्न२०८१ बैशाख १२ गते ।भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप ई. कलेज तथा ख्वप कलेज अफ ईन्जिनियरि·को संयुक्त आयोजनमा २०७२ साल बैशाख १२…

Continue Reading
Posted in समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १२ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १२ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्ननेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १२ औं…

Continue Reading
Posted in समाचार

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न काठमाडौँ । पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न भएको…

Continue Reading
Posted in समाचार

पीपिआरसँग मिल्ने रोगबाट ५वटा बाख्रको मृत्यु २५ घाइते

पीपिआरसँग मिल्ने रोगबाट ५वटा बाख्रको मृत्यु २५ घाइतेभक्तपुर, बैशाखा १० गतेदुवाकोट भक्तपुरको एक कृषि तथा पशुपन्छि र्फाममा पीपिआरसँग मिल्डो जुल्डो रोगको कारण ५ वटा बाख्राको…

Continue Reading
Posted in समाचार

झौखेल र चाँगुमा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन ।

झौखेल र चाँगुमा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन ।९ बैशाख, २०८१भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा आइसेट नेपाल तथा डिसिए नेपालको आर्थिक…

Continue Reading